राजु आचार्य
वडाअध्यक्ष
तुल्सीपुर उप-महानगरपालिका २ दाङ ।
तुल्सीपुर उप-महानगरपालिका २ का वडाअध्यक्ष राजु आचार्य जनप्रतिनिधि मात्र नभएर एक कर्मठ योद्दा बनेका छन् ।
कोरोना महामारीमा उनले गरेका सामाजिक योगदानले समाजमा उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ ।
समाजले उनलाई एक चलाएमान वडाअध्यक्षको उपमा दिएको छ ।
पछिल्लो समय तुल्सीपुर उप-महानगरपालिका २ मा भुसिहा कुकुरको बिग्बिगिले गर्दा वडाबासी असुरक्षित भएको भन्दै
“भुसिहा कुकुर नियत्रण” अभियान चलाएका छन् ।
भुसिहा कुकुर देखिएमा सावधानि अपनाउदै प्रहरी, टोल अध्यक्ष वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
समाजलाई दिशानिर्देश दिने वडाअध्यक्ष राजु आचार्यलाई सफल कार्यकालको हाम्रो पनि शुभकामना ।