Maitighar News

Nepali News Portal

Uncategorized

एक उदारणीय वडाअध्यक्ष ‘राजु आचार्य’ ।

राजु आचार्य
वडाअध्यक्ष
तुल्सीपुर उप-महानगरपालिका २ दाङ ।

 

तुल्सीपुर उप-महानगरपालिका २ का वडाअध्यक्ष राजु आचार्य जनप्रतिनिधि मात्र नभएर एक कर्मठ योद्दा बनेका छन् ।

कोरोना महामारीमा उनले गरेका सामाजिक योगदानले समाजमा उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ ।
समाजले उनलाई एक चलाएमान वडाअध्यक्षको उपमा दिएको छ ।

पछिल्लो समय तुल्सीपुर उप-महानगरपालिका २ मा भुसिहा कुकुरको बिग्बिगिले गर्दा वडाबासी असुरक्षित भएको भन्दै

“भुसिहा कुकुर नियत्रण” अभियान चलाएका छन् ।

भुसिहा कुकुर देखिएमा सावधानि अपनाउदै प्रहरी, टोल अध्यक्ष वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

समाजलाई दिशानिर्देश दिने वडाअध्यक्ष राजु आचार्यलाई सफल कार्यकालको हाम्रो पनि शुभकामना ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *