खाडीचौर चिम्लिङ्ग मोटर बाटो स्तर उन्नति को लागि बजेट,
हारेर पनि जनताको मन जित्न सफल सुबास तिमल्सिना आफू चुनावमा हारेर पनि
जनताको मन जित्न सफल बलेफि गाउपालिका का अध्यक्ष को उमेदवार बिकाश प्रेमी
सालिन युवा नेता सुबाश तिमल्सिना ले आफ्नो गाउँ ठाउँमा बिकास गर्नु पर्छ भन्ने उदेश्य
राखेर प्रदेशमा बजेट माग गर्नुभएको थियो र उहाँकै विशेष पहलमा भौतिक पुर्वाधार मन्त्रि कृष्ण लाल भड़ेलको
समन्वयमा खाडीचौर चिम्लिङ्ग मोटर बाटो स्तरउन्नति को लागि बागमती प्रदेश तर्फ भौतिक पुर्बाधार
मन्त्रालय बाट आवश्यक बजेट स्वीकृत भएको छ। सुवाश तिमल्सिना पालिका प्रमुखमा
हार भए को १ महिना नपुग्दै अन्य बिकास का कार्यहरु पनि गर्नु भएको छ।
आगामी दिनमा पनि गर्ने प्रतिबद्धता राख्नु भएको छ।