Maitighar News

Nepali News Portal

मनाेरञ्जन

रिम्शा थुयाजुको ‘ब्लु लभ’लघु चलचित्रको ट्रेलर सार्वजनिक(भिडियो सहित)

रिम्शा थुयाजुको ‘ब्लु लभ’लघु चलचित्रको ट्रेलर सार्वजनिक(भिडियो सहित)

नेपाली कथानक लघु चलचित्र ‘ब्लु लभ’को ट्रेलर युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ । आफ्नो दाईको बद्लामा भाईले आफ्नो प्रेमिकासँग लिएको बद्लामा कथा आधारित रहेको छ भने “नेपाल डिजिटल” युटुब च्यानलबाट प्रकाशन भएको छ।

सागर श्रेष्ठको निर्देशनमा निर्माण भएको लघु चलचित्रमा दिपेश भण्डारी, बिमु खड्का, कुल्दिप अधिकारि, योजा जोशि, समिर थापा,ईश्वर शर्मा, प्रबिन के सि , र मनिश कुमार बस्नेतले अभिनय गरेका छन् ।

सागर श्रेष्ठको कथा पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्रमा सागर घिमिरेको स्थल ध्वनी,रहेको छ भने रिम्सा फिल्मस् प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ । जस्लाई निर्माण गरेका छन रिम्शा थुयाजु करुण थापा र मनिश कुमार बस्नेतले ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *