Maitighar News

Nepali News Portal

Uncategorized मनाेरञ्जन

सबैले एउटै बुज्छौ, एउटै सुन्छौ तर… सुश्रीता आचार्य

आफुले देखेको आफुले सुनेको आफुले भोगेको कुराहरु देखीनै जिबन परीपक्क बन्दै जान्छ साएद

सबैले एउटै बुज्छौ एउटै सुन्छौ अनी एउटै भोग्छौ भन्ने त पक्कै हुँदैन, सबैको आफ्नो सोच्ने तरिकामा फरक

पर्छ जस्त्तो लाग्छ मलाई हाम्रो समाज का निएम कानुन नै भन्न रुचाउछु म कती पए सस्कार हरु जो मेरो उमेरका

मान्छे हरुलाई अली अपाच्चे नै हुन्छन कती पए यो किन त्यो किन भनेर प्रश्न गर्न अलिकती नि पछाडि पर्दैनन अनी

कोइ भने सस्कार हो भनेर सहीदिन्छन मान्छे सहनशिल हुनु पर्छ म मान्छु मान्छे पारीपक्क हुनु पर्छ म त्यो पनि मान्छु

अनी हामी एही देश मा हुर्केर रिती सस्क्रिती सस्कार जोगाउनु पर्छ म त्यो पनि मान्छु तर जोगाउने निहु मा पुरातन बादी

सोच पुरुसबादी समाज को महत्तो दिरहेको भने मलाई कत्ती चित्त बुज्दैन हाम्रो आमा बुवा ले जे जती सहनु भयो हामी नि

तेही सहेर बस्नु पर्छ भन्ने कुरा को म लाग्छ सबैभन्दा धेरै बिरोधि हुँ मैले एसो भनी रहदा मेरा कती पए आफ्ना कहलिने हरुले

कती ठुलो कुरा गरेको भनेर पक्कै भन्नु हुनेछ उमेर बद्दै जादा मैले के सिके मैले के शिक्षा पाए अनी मैले केही कुरा हरु लाई

कसरी बुजे भन्ने कुरा हरु को धेरै महत्तो रख्छ मेरो जिबन मा आफु अगाडि बढन आफ्नो आमा बुवा परिवार को धेरै महत्तो हुन्छ

जिबन मा कती पए परिवार हरु भेटछु देख्छु छोरा छोरी ले प्रश्न त टाढा को कुरा मलाई यो गर्न मन छैन मलाई त्या जानै मन छैन

भनेकाइ भने कै निहु मा छोरा बिग्र्यो छोरी बिग्री भने कै नमान्ने भइ हरे अझ के के भन्न भ्याइदिन्छ यो समाज किन भन्यो भनेर कहिले

बुज्न प्रयास गर्दैनौ हामी सबै आमा बुवा अनी समाज ले कहिले काही बच्चा सँग बच्चा नै भएर सोचिदिनु पर्छ सधैं आफ्नै तरिकाले मात्रै

सोच्नु हुँदैन जस्तो लाग्छ मलाई मेरो उमेर बद्दै जादा म केही कुरा हरु लाई आफ्नै तरिका ले सोच्न सक्ने नि भय अनी अली अली बुज्ने नि

हाम्रो समाज ले अहिले नि छोरा छोरी लाई हेरिने दृष्टि कोण नै धेरै फरक छ जस्तो लाग्छ मलाई मैले आँफै कती पए कुरा हरु आँफै

अनुभव गरेर नि होला म कतै जादा केही पारिवारिक समारोह भाईरहदा मेरा केही आफ्न्ती हरु ले भनेको सुन्छु छोरी मान्छे भएर घरको

काम सबै जान्न पर्छ रे किन छोरा घर मा बस्न पर्दैन र भनेर प्रश्न गर्न मन लाग्छ कती पए ठाउँ मा गर्छु कती पए ठाउँ मा केही नसुनेको

नबुजेको जसरी खिस्स हासेर टारी दिन्नछु यो सिक त्यो सिक भनेर सिकाउन कर गराउन आउने समहु नि भेट्छु फेरी किन सिक भनेको

भन्दा पछी बिहे भएर अर्को घर गए पछी सजिलो हुन्छ रे ? एस्तो कुरा सुन्दै कस्तो नमज्जा लाग्छ तर म सिप भन्ने कुरा आफ्नो रहर आफ्नो

लागि सिक्ने कुरा हो जस्तो लाग्छ अरु लाई खुशी बनाउन भन्दा पनि बरु मलाई समाज ले बनाइदिएको सस्कारीक छोरी को समहुमा

पर्नु नै छैन भनेर चुप लागि दिन्छु ! सोच बदलौ आफुले लागाउने लुगा मात्रै होइन ?

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *