हारेर पनि जनताको मन जित्न सफल सुबास तिमल्सिना
खाडीचौर चिम्लिङ्ग मोटर बाटो स्तर उन्नति को लागि बजेट, हारेर पनि जनताको मन जित्न सफल सुबास तिमल्सिना आफू चुनावमा हारेर पनि जनताको मन जित्न सफल बलेफि गाउपालिका का अध्यक्ष को उमेदवार बिकाश प्रेमी सालिन युवा नेता सुबाश तिमल्सिना ले आफ्नो…
हेम बिक्रम सिलवालमाथी हातपात, मोर्चाको प्रचार-प्रसार संयोजकबाट राजिनामा
काठमाडौं, १२ असोज : स्वतन्त्र नागरिक समाजका संयोजक हेम बिक्रम सिलवालमाथी हातपात भएको छ । संयुक्त युक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले (हिजो) सोमबार भृकुटीमण्डपदेखि बसन्तपुरसम्मको र्यालिसहितको सभा कार्यक्रम अघि बढ्दै जाँदा भद्रकाली मन्दिर अगाडि संयोजक सिलवालाई विभिन्न सञ्चारमाध्यमहरुले अन्तरवार्ता लिइरहेको अवस्थामा…
ओलीले लोकतन्त्रको हत्या गर्न फालिने पासो हो चुनाव : बाबुराम भट्टराई
घोराही । जनता समाजवाबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गर्न नसक्ने दाबी गरेका छन् । पार्टीले शनिबार घोराहीमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ओलीको असंवैधानिक कदमको चारैतिर विरोध सुरु…
ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र
जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि…